Thursday, December 18, 2025

दोलखाका ४५ सहित देशभरका ३५ सय १८ मतदानस्थल अतिसंवेदनशील



अगेनो न्यूज ःमंसिर १९- २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका देशभरका दोलखाका ४५ सहित ३ हजार ५ सय १८ मतदानस्थले अतिसंवेदनशील  रहेको गृह मन्त्रालयका आकलन गरेको छ । निर्वाचनका लागि तोकिएका देशभरका १० हजार ९ सय २६ मतदानस्थल मध्ये दोलखाका ४५ सहित ३ हजार ५ सय १८ अतिसंवेदनशील रहेको सुरक्षा विश्लेषण गरिएको गृहका सहायक प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार दोलखामा अतिसंवेदनशील ४५ वटा मतदानस्थल रहेका छन् भने संवेदनशील  ३४ वटा र समान्य १५ वटा रहेका छन् । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like