Wednesday, March 18, 2026

दोलखामा ७ हजार ४ सय भन्दा बढी मत बदर


अगेनो न्यूज,फागुन २५- दोलखामा ७ हजार भन्दा बढी मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । जिल्लामा निर्वाचनमा खसेको ८४ हजार ८ सय ८१ मत मध्ये प्रत्यक्ष र समानुपातिक तर्फ गरि ७ हजार ४ सय ४८मत बदर  भएको हो । जिल्लाामा प्रत्यक्षतर्फ ४ हजार ४ सय ४८ मत बदर भएको छ भने समानुपातिक तर्फ २ हजार ९ सय ८८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय दोलखाले जनाएको छ । मतदाता शिक्षाको कमीका कारण मत वदर धेरै देखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like