Monday, September 22, 2025

गाडी नचलाउन प्रशासन कार्यालय दोलखाको अनुरोध


अगेनो म्वादाता ः   भदौ २४ -जिल्ला प्रशासन कार्यालय दोलखाले स्थानीय तहहरु र जिल्लाका सरकारी कार्यालयहरुलाई सरकारी सवारी साधनहरु प्रयोग  नगर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लाका स्थानीय तहहरु र सरकारी कार्यालयहरुलाई पत्रचार  गदै सरकारी सवारी साधनहरु अर्को आदेश नभएसम्मका लागि प्रयोग नगर्न  अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय दोलखाका सहयाक प्रमुख जिल्ला अधिकारी एंव सुचना अधिकारी औलख बहादुर आलेले जानकारी दिनुभयो । उहाँँका अनुसार देशमा भईरहेको परिस्थितीलाई मध्येनजर गदै सवारीका साधानहरु नचलाउन अनुरोध गरिएको हो ।

भदौ २४ 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like