Monday, September 22, 2025

दोलखाको सदरमुकाम चरिकोटमा पनि प्रदर्शन



अगेनो म्वादाता ः   भदौ २४ - दोलखाको सदरमुकाम चरिकोटमा पनि जेनजीले हिजो गरेको प्रदर्शनमा राज्यले दमन गरेको भन्दै विरोध भएको छ । हिजोको घटनापछि सरकारले नैतिक र वैधानिक अधिकार गुमाइसकेको भन्दै दोलखाको सदरमुकाम चरिकोटमा पनि आन्दोलन गरिएको हो । जिल्लाको सदरमुकाम चरिकोटमा भएको विरोध प्रदर्शनमा विद्यार्थी,युवाहरु सहित दोलखाको नागरिकहरुको सहभागीता रहेको छ । प्रदर्शनमा सरकार राजिना माग गरिएको छ भने हिजो् भएको हत्याको दोषिलाई कारबाहि गर्नु पर्ने उनीहरुको माग रहेको छ ।  हिजोको प्रदर्शनमा काठमाण्डौमा १७ र सुनसरीमा दुई गरी १९ जनाको ज्यान गएको छ । चार सयभन्दा धेरै घाइतेको उपचार भैरहेको छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like