Friday, April 17, 2026

गौरीशङ्कर बहुमुखी क्याम्पसको नयाँ सञ्चालक समिति चयन


अगेनो न्यूज,बैशाख ३- दोलखाको सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभाबाट नयाँ सञ्चालक समिति चयन भएको छ । अमृत राउतको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको सदस्यहरूमा रमेश खतिवडा,रामजीप्रसाद चौलागाईं,संगिता पाख्रिन, शक्ति पाठक,सुरज बस्नेत,गोपाल न्यौपाने, गोकर्ण प्रसाद पोखरेल, राधा मास्के, रोचना उप्रेति र सन्तोष रिमाल पनि सदस्यमा चयन हुनुभएको हो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like