- by agenonews
- Jun 19, 2025
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन केन्द्रित दोलखा जिल्ला भुगोल र दोलखा घर भई विभिन्न संगठन, कमिटीमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूसंग को अन्तरसंबाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेताहरूले एकमना एकताका साथ महाधिवेशन सफल बनाउने सङ्कल्प गरेका छन ।