Sunday, February 1, 2026

नेकपाले दोलखामा खड्कालाई उम्मेदवार बनाउने


अगेनो न्यूज ः माघ ४- नेपाली कम्युनिष्ट पार्टीले दोलखाबाट विशाल खड्कालाई उम्मेदवार बनाउने भएको छ । नेकपाका संयोजक पुष्कमल दाहाले नेता खड्कालाई आज उम्मेदवारको टिकट प्रदान गर्नुभएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखाबाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा खड्का उम्मेदवार हुनुहुने भएको हो । दोलखाको गौरीशंकर गाउँपालिकामा निवासी खड्का यसअघि बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री समेत बनिसक्नु भएको छ ।  


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like