Friday, April 17, 2026

ट्राफिक प्रहरी कार्यालय दोलखालाई होडिङ बोर्ड प्रदान


अगेनो न्यूज,चैत १९जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखालाई होडिङ बोर्ड प्राप्त भएको छ । जिल्लामा ट्राफिक नियम सम्वन्धी सचेता फैलाउनका लागि सहयोग पु¥याउने उद्देश्यले  IME लाइफ इन्स्योरेन्स कम्पनी चरिकोट शाखाकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखालाई १५ थान होडिङ बोर्ड प्रदान गरेको हो । उक्त होडिङ बोर्डहरु जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक कमल कुमार लुङगेली र जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईलाई  IME लाइफ इन्स्योरेन्स कम्पनी चरिकोट शाखाका रिजिनल म्यानेजर सन्तोष प्रसाद दाहाल लगायतले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । ट्राफिक नियम सम्वन्धी सचेताका लागि उक्त होडिङ बोर्डले सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताउनुभयो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like