Monday, September 22, 2025

दोलखा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प



अगेनो सम्वादाता ःभदौ १७- दोलखामा आज  भूकम्प गएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका लापिलाङ आसपास केन्द्रविन्दु भएर आज  दिउसो ३ बजेर १३ मिनेमा भूकम्प गएको हो । ४.१ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पले क्षति र्पुयाएको जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like