- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज १९- मन्थली चरिकोट सडक खण्ड अन्तर्गत भिरकोट कालिदह सडक एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय दोलखाला जनाएको छ। जिल्लाको तामाकोसी गाउॅपालिकका वडा नम्वर १ भीरकोटको कालिदहमा पहिरो गएपछि अवरुद्ध भएको सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दोेलखाले जनाएको छ। कालिदहको सडकमा भएको अवरोध पन्छाएर एकतर्फी सबै किसिमका सवारीको लागि सूचारु गरिएको हो।