- by agenonews
- Jun 19, 2025
अगेनो म्वादाता ः भदौ २५- दोलखामा पनि निषेधाज्ञा जारी गरिएको छ । जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै आज बिहान ९ बजे देखि अर्को आदेश नभएसम्म का लागि निषेधाज्ञा जागी गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानाकरी दिनुभयो। उहॉका अनुहार दोलखा जिल्ला भर कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन,सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो।