Wednesday, March 18, 2026

दोलखामा फागुनमा सवारी दुर्घटनामा परि २ जनाको मुत्यु, ६ जना घाइेते


अगेनो न्यूज,चैत ४ - दोलखामा गत फागुन महिनामा सवारी दुर्घटनामा परि २ जनाको मुत्यु भएको छ भने ६ जना घाईते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनीक गरेको गत फागुन महिनाको मासिक रिर्पोेट अनुसार जिल्लामा ५ वटा सवारी साधान दुर्घटना हुदाँ २ जनाको मुत्यु भएको छ भने ६ जना घाईते हुनुभएको उल्लेख गरिएको छ । दुर्घटनाको कारण विश्लेषण गदाँ तिव्र गतिमा सवारीचलाउनु मुख्य रहेको प्रहरीले सार्वजनीक गरेको मासिक रिर्पोटमा उल्लेख गरिएको छ । प्रहरीले फागुन महिनमा बिभिन्न ५६ ठाउँमा सवारी दुर्घटना न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा ३ हजार ८ सय २० जनाको सहभागीता रहेको जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like