Friday, April 17, 2026

दोलखामा १६ फरार प्रतिवादी पक्राउ ( नामावली सहित )


अगेनो न्यूज,चैत ८- दोलखामा कर्तव्य ज्यान मुद्धामा १० वर्ष कैद सजाय तोकिएका एक जना सहित १६ जना फरार प्रतिवादी पक्राउ पर्नुभएको छ । चैत एक देखि ७ गतेसम्मको एक साताको अवधिमा कर्तव्य ज्यान सहित विभिन्न मुद्धाका १६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। पक्राउ परेका उनीहरुलाई लगत कट्टाका लागि सम्बन्धित अदालतमा पेश गरिएको जनाईएको छ ।




Super Admin

agenonews

Please Login to comment in the post!

you may also like