Sunday, February 1, 2026

सुन चादिको मूल्य आकासियो


अगेनोन्यूज : माघ,११ नेपाली बजारमा सुन चादिको मूल्य हालसम्मकै उच्च रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको २४ सयले बढेर तोलाको ३ लाख ३ हजार ८०० मा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार सुन तोलाको ३ लाख एक हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मaहासङ्घका अनुसार आज चाँदी तोलाको २९० रुपैयाँले बढेर तोलाको ६४८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ६१९० रुपैयाँमा कारोबार भएको थियो ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like