Sunday, February 1, 2026

दोलखाको साखिनेमा एक वृद्धको शव फेला


अगेनो न्यूज ः माघ १४- दोलखाको भीमेश्वर नगरपालिकामा एक वृद्धको शव फेला परेको छ । जिल्ला भीमेश्वर नगरपालिका ७ मा साखिनेका ७९ वर्षीय वृद्ध टकबहादुर लामाको शव फेला परेको जिल्ला प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार लामा १३ गते आफ्नै घरबाट वेपत्ता भएका लामाको हिजो शव फेला  परेको हो । लाम शव घरभन्दा करिब १किलोमटिर टाढा भीरबाट लडेको अवस्थामा मृत भेटिएको थियो । प्रहरीका अनुसार १३ गते साँझ घरबाट एक्कासी वेपत्ता हुनुभएकोमा हिजो बिहान शव फेला परेको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like